🇲🇹 Malta Introduces Mandatory €250 Integration Course for First-Time TCN Applicants (Starting 2026)
The Government of Malta has officially announced a new requirement for all first-time Single Permit applicants (Third Country Nationals – TCNs). Starting 5 January 2026, applicants must complete a mandatory €250 Pre-Arrival Integration Course before submitting their application.
📅 Key Dates
-
Course availability: 5 January 2026
-
Mandatory for applications: 1 March 2026
After 1 March 2026, no new single-permit applications will be accepted unless the applicant has already completed the course.
📘 What the Integration Course Includes
The 20-hour course costs €250 and is designed to prepare applicants for life and work in Malta. It includes:
-
Video modules
-
Reading materials
-
Short assignments
-
Final assessment
-
Live online interview
Topics covered:
-
Basic English
-
Maltese culture
-
Basic Maltese laws
-
Workplace rules
-
Hygiene standards
-
Workers’ rights
-
General living norms in Malta
🎯 Purpose of the Course
The Maltese government aims to help new workers:
-
Understand Malta’s laws and regulations
-
Know their rights and responsibilities
-
Meet workplace expectations
-
Learn local cultural norms
-
Communicate effectively in basic English
This initiative ensures workers are better prepared and employers receive candidates who are already trained and ready to work.
🇲🇹 माल्टाले पहिलो पटक आवेदन गर्ने TCN (Third Country Nationals) का लागि अनिवार्य €250 Integration Course सुरू गर्ने (2026 देखि लागू)
माल्टा सरकारले पहिलो पटक Single Permit आवेदन गर्ने सबै TCN (Third Country Nationals) का लागि नयाँ नियम सार्वजनिक गरेको छ।
५ जनवरी २०२६ देखि सबै आवेदकले भिसा आवेदन गर्नु अघि €250 Pre-Arrival Integration Course अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ।
📅 महत्वपूर्ण मिति
-
कोर्स उपलब्ध हुने मिति: ५ जनवरी २०२६
-
अनिवार्य लागू मिति: १ मार्च २०२६
👉 १ मार्च २०२६ पछि, जसले Integration Course पूरा गरेको छैन, उसको Single Permit आवेदन स्वीकृत हुने छैन।
📘 Integration Course मा के समावेश हुन्छ?
२० घण्टाको यो कोर्सको शुल्क €250 छ।
यसमा समावेश हुने सामग्री:
-
भिडियो मोड्युलहरू
-
पढ्ने सामग्री (Reading materials)
-
छोटा असाइनमेन्टहरू
-
अन्तिम मूल्यांकन (Final assessment)
-
लाइभ अनलाइन इन्टरभ्यू
के-कस्ता विषय पढाइन्छ?
-
आधारभूत English
-
माल्टिज संस्कृति
-
आधारभूत Maltese कानुन
-
कार्यस्थलका नियमहरू
-
स्वच्छता तथा Hygiene मापदण्ड
-
कामदारका अधिकार
-
माल्टामा बसोबाससँग सम्बन्धित सामान्य जानकारी
🎯 यो कोर्स किन अनिवार्य बनाइयो?
माल्टा सरकारको उद्देश्य:
-
माल्टाका कानुन र नियम बुझाउन
-
कामदारलाई आफ्नो अधिकार र दायित्व बारे सचेत बनाउन
-
कार्यस्थलमा आवश्यक शिष्टाचार र नियम सिकाउन
-
स्थानीय संस्कृतिसँग अभ्यस्त गराउन
-
आधारभूत English मा संचार क्षमता विकास गर्न
👉 यसले गर्दा नयाँ आवेदकहरू अधिक तयार, जिम्मेवार, र कामका लागि सक्षम भई माल्टा आउँछन्।
नियोजक (employers) ले पनि प्रशिक्षित र सचेत कामदार प्राप्त गर्छन्।
.jpg)
No comments:
Post a Comment